स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सरकारमा नजाने रास्वपाको निर्णय, सरकारलाई दिएकाे समर्थन पनि फिर्ता

SHARE: 520

काठमाडौं,२२बैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।यस्तै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेकाे संयुक्त बैठकले सरकारमा नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि भएको पत्रकारसम्मेलनमा सभापति रवि लामिछानेले उपनिर्वाचनको जनमत अनुसार आफूहरु प्रतिपक्षमा बस्न लागेको बताए । उनले भने, ‘उपनिर्वाचनमा मतदाताले तपाईँहरु सरकारमा नजानुस्, सशक्त प्रतिपक्ष बन्नुहोस् भन्ने मत व्यक्त गर्नुभयो, त्यही मतको सम्मान गर्दै हामीले सरकारमा नजाने निर्णय गरेका हाैं ।’ सरकारमा आइदिए हुन्थ्यो भन्ने सदासयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको भए पनि सरकारको कार्यशैली र गति हेर्दा सरकारमा जान नसकेको उनले बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएर सरकारमा गएको थियो । तर नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चको आदेशपछि रवि लामिछानेको सांसद पद गएपछि उनले गृहमन्त्रालय गुमाएका थिए । त्यसपछि रास्वपाका अरू मन्त्री सरकारबाट फिर्ता भए पनि रास्वपाले समर्थन फिर्ता लिएको थिएन ।साभार:अनलाइनखबर The post सरकारमा नजाने रास्वपाको निर्णय, सरकारलाई दिएकाे समर्थन पनि फिर्ता appeared first on Madhes Khabar. साभारः मधेसखबर http://dlvr.it/SncRyJ http://dlvr.it/Sncl1f http://dlvr.it/SnfTNW http://dlvr.it/SnhYq6 http://dlvr.it/SnlQhc http://dlvr.it/SnpQF4 http://dlvr.it/SnsLDx http://dlvr.it/SnwF9W http://dlvr.it/Snyyy2 http://dlvr.it/Sp0yVq http://dlvr.it/Sp1CmL http://dlvr.it/Sp2ycS http://dlvr.it/Sp5qt1
http://dlvr.it/Sp8rRH

प्रतिक्रिया





 















तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

ad,1,news,1383,अपराध,33,ईपेपर,25,खेलकुद,15,मनोरन्जन,15,मुख्य समाचार,106,राजनीति,75,विजनेश,19,समाचार,29,स्वतन्त्र विचार,17,
ltr
item
Crime News- क्राइम न्युज: सरकारमा नजाने रास्वपाको निर्णय, सरकारलाई दिएकाे समर्थन पनि फिर्ता
सरकारमा नजाने रास्वपाको निर्णय, सरकारलाई दिएकाे समर्थन पनि फिर्ता
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDT2eT82foFM0vWH7CxNK5PurF1cVVyDBuPvhsEhSv4fkPrXn5zVFZSF_3HznuysPpZ5Vb6KL7H0yMBIhstxsUTyC-1wKQKh6MClo_A9UXp3wf0A4vVTxrHex7Iqs8FFEKwPE-MRJm-ztv5mzP_tbAN3Kb_t3VHkBpnK75dV_okef8vEsyZHPzcB=w1200-h630-p-k-no-nu
https://lh3.googleusercontent.com/blogger_img_proxy/AByxGDT2eT82foFM0vWH7CxNK5PurF1cVVyDBuPvhsEhSv4fkPrXn5zVFZSF_3HznuysPpZ5Vb6KL7H0yMBIhstxsUTyC-1wKQKh6MClo_A9UXp3wf0A4vVTxrHex7Iqs8FFEKwPE-MRJm-ztv5mzP_tbAN3Kb_t3VHkBpnK75dV_okef8vEsyZHPzcB=s72-w1200-c-h630-p-k-no-nu
Crime News- क्राइम न्युज
https://www.crimenews.com.np/2023/05/blog-post_91.html
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/
https://www.crimenews.com.np/2023/05/blog-post_91.html
true
8869296331757786240
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content